सुनको मूल्य तोला तीन सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार … पूरा पढ्नुहोस् »