अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ : स्थानिय

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाएका छन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उनले बजारका केही परिवारलाई आफ्नो … पूरा पढ्नुहोस् »