स्थानीय तह निर्वाचन : १०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : २० ठाउँको नतिजा, एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

काठमाडौँ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : विभिन्न पदमा १ लाख ५० हजार भन्दा माथि उम्मेदवारी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

महोत्तरी । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनबारे अब … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : धनुषामा तयारी तीव्र

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : “महिलाको सहभागिता बढाउन दलहरू लाग्नुपर्छ’

काठमाडौँ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »