स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ … पूरा पढ्नुहोस् »