बेहुलीझैँ सिङ्गारिए विभिन्न ठाउँका नदीनाला

काठमाडौँ । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् … पूरा पढ्नुहोस् »

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

काठमाडौँ । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको … पूरा पढ्नुहोस् »

मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौँ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव … पूरा पढ्नुहोस् »

देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । वि.सं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको रु ४२ हजार … पूरा पढ्नुहोस् »

छठ पर्व : तेस्रो र मुख्य दिन आज, ‘सझिया घाट’ को तयारी

काठमाडौँ । छठको पूजा भनेको सूर्यको पूजा हो,यो विश्वास र आस्था नाम हो ….यो हो प्रकृतिको पुजा,नदी, चन्द्रमा र सूर्यको पूजा …यो हो सरसफाईको महान् पर्व,सामाजिक परिवेशको महान् पर्व ….सफा … पूरा पढ्नुहोस् »

एमाले पर्सामा विद्रोह , सयौँले पार्टी परित्याग

काठमाडौं । नेकपा एमाले पर्साका सयौँ नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । जसपासँगको गठबन्धनबाट असन्तुष्ट रहेका उनीहरूले पार्टीको नेतृत्व पार्टीको मूल मर्म विपरीत गएको आरोप लगाउँदै पार्टी परित्याग गरेका … पूरा पढ्नुहोस् »

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको बसेको बैठकले डा.कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको … पूरा पढ्नुहोस् »

मेरो उम्मेदवारी खारेजी एमालेको पराजित मानसिकताको पराकाष्ठा ः राजु गुरुङ

काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् ।रुपन्देहीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० … पूरा पढ्नुहोस् »