पाँच देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाँच देशमा आवासीय नेपाली राजदूत … पूरा पढ्नुहोस् »

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

काठमाडौं । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमणले सप्तरीको समस्या समाधान होला ?

काठमाडौं । भारतीय दूतावासको सहयोगमा २०६२ मा निर्माण सुरु गरिएको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास १८ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। २०६४ साल भित्र सम्पन्न … पूरा पढ्नुहोस् »

रेशम चौधरीको आममाफीविरुद्ध परेको रिट हेर्न नभ्याउने सूचीमा

काठमाडौं । रेशम चौधरीविरुद्ध परेको रिट आज हेर्न नभ्याउने सूचीमा परेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि त्यो निर्णय कार्यान्वयन नगर्न … पूरा पढ्नुहोस् »

सेयर बजार ३८ अंकले घट्यो, २ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.२८ अंकले घटेर ३५३.४३ विन्दुमा पुगेको छ। … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नागरिकता प्रमाणीकरणबारे रास्वपामा दुई धार, रविको विरोध, मनिष झाको स्वागत

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यतिबेला विभिन्न दल र तिनका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ । एमालेले औपचारिक रूपमा केही बोलेको छैन । तर तिनका … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी काठमाडौँ पठाइयो

काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ … पूरा पढ्नुहोस् »

जसपा कोसी सरकारबाट बाहिरियो, नैतिक दबाबमा माओवादी

काठमाडौं । जसपा कोसी प्रदेश कमिटीको बैठकले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । जसपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी नैतिक दबाबमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । ४९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चार दिने भारत भ्रमणका लागि केहीबेर अघि भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीलाई … पूरा पढ्नुहोस् »