कांग्रेसले भोलि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

काठमाण्डौं । नेपाली कांग्रेसले सोमबार लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप … पूरा पढ्नुहोस् »

एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरण किन्न चाहने ग्राहकलाई ब्याजदरविनै किस्ताबन्दी

काठमाडौं। एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरण ग्राहकले बिना ब्याजदरको किस्ताबन्दीमा किन्न पाउने भएका छन् । ग्राहकलाई बिना ब्याजदर किस्ताबन्दी उपलब्ध गराउने विषयमा सीजी डिजिटल र जगदम्बा क्रेडिटबीच सम्झौता … पूरा पढ्नुहोस् »

नाडामा करणकुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत कार्यसमिति चयन भएसंगै अब चुनाव नहुने निश्चित भएको छ। नाडाको अध्यक्षमा करणकुमार चौधरी सर्वसम्मत भएका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको विराटनगरमा पैसा चोर्न एटीएम तोडफोड

काठमाण्डौं । विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन एक व्यक्तिले फुटाएका हुन् । एटीएम मेसिन फुटाएर पैसा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंजमा आयोजना गरेको छ । … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश … पूरा पढ्नुहोस् »

नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक … पूरा पढ्नुहोस् »

हात्ती आतङ्कले खोसियो गाँस

महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले … पूरा पढ्नुहोस् »

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका … पूरा पढ्नुहोस् »