सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण … पूरा पढ्नुहोस् »

अपडेट: इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा अहिले उपनिर्वाचनको मतदान जारी रहेको छ । जारी निर्वाचनमा अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत र बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि … पूरा पढ्नुहोस् »

हिरानन्दानी ग्रुपसँग मिलेर प्रतिष्ठित व्यवसायी बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने

काठमाडौं । हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमईलाई सम्मानित … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्ध औषधि आइतबारदेखि खुवाइने

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको … पूरा पढ्नुहोस् »

जेठ १५ अगावै कांग्रेस र एमालेको सरकार बन्ने संभावना बन्यो

काठमाडौँ । वुटवलको सुप्रिम सहकारी ठगिकाण्डमा गृहमन्त्री रवि लामीछाने अभियुक्तको रुपमा अदालतमा वुझाएको फाइलमा नाम परेपछि प्रमुख सत्तारुढ दल एमाले गंभिर संकटमा परेको छ । सहकारी ठगीमा गृहमन्त्री लामीछानेमाथि संसदीय … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य बड्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । … पूरा पढ्नुहोस् »

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै … पूरा पढ्नुहोस् »