प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित … पूरा पढ्नुहोस् »

फनपार्क शिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी 

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको … पूरा पढ्नुहोस् »

चोलेन्द्रशमशेर जबरासँगको बयान आजलाई सकियो, भोलि फेरि लिइने

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका … पूरा पढ्नुहोस् »

चन्दननाथका पाँच गाउँमा सप्ताहव्यापी सरसफाई

जुम्ला । चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएकाे छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे ।  … पूरा पढ्नुहोस् »

राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताए । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र … पूरा पढ्नुहोस् »

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक … पूरा पढ्नुहोस् »

महाअभियोग प्रकरण : जबरा र सांसदबीच यस्तो रह्यो सवालजवाफ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिएका छन् । बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई जबराले बयान दिएका हुन् ।  बयान … पूरा पढ्नुहोस् »

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले … पूरा पढ्नुहोस् »

रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा

काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धीकरणका लागि राजनीति नेतृत्व सशक्त हुनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा, अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले सम्पत्ति शुद्धीकरण साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा आयोजना गरेको छलफलमा उनले वित्तीय अनुशासन र सुशासन कायम … पूरा पढ्नुहोस् »