पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात … पूरा पढ्नुहोस् »

राष्ट्र, राष्ट्रियता र क्षेत्रका विकासका लागि ज्यानदिन तयार छु : कुन्ती पोख्रेल

काठमाडौं । आगामी मंसिर ४ माहुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यउम्मेदवार बनेकीकुन्तीदेवीपोख्रेलले आज राष्ट्रिय प्रजातन्त्रपार्टीले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोध गरेकी … पूरा पढ्नुहोस् »

साप्ताहिक पत्रिकारिताको महत्व र औचित्य

काठमाडौँ । मिसन पत्रकारितामा खम्बाको रुपमा स्थापित सत्याग्रह साप्ताहिकले आजबाट २३ औं वसन्त पार गरी २४ औं मा प्रवेश गरेको छ । सधैं लोकतान्त्रिक पद्धति र सामाजिक रुपान्तरणका लागि रत्तिभर … पूरा पढ्नुहोस् »