श्रीलंकाको विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । श्रीलंकाले आईसीसी विश्वकपका लागि खेलाडीको घोषणा गरेको छ । श्रीलंकाले मंगलबार दासुन शानाकाको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तान भने कुसल मेन्डिसलाई … पूरा पढ्नुहोस् »

देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन-अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग नेकपा एमाले’ विषयक अन्तरक्रियामा उनले … पूरा पढ्नुहोस् »

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल … पूरा पढ्नुहोस् »

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ- देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका … पूरा पढ्नुहोस् »

सुजुकी दशैं तिहार अफर, मोटरसाईकल किन्दा १० हजार नगद छुट

काठमाडौं । मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्तर्गत … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई सेल्सबेरीमा आकर्षक छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा आकर्षक छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको क्रेडिट कार्डको प्रयोग गर्दा ५ सय रुपैयाँँ पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »

चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि

काठमाडौं । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध … पूरा पढ्नुहोस् »