प्रभु इन्स्योरेन्स २८ औं बर्षमा

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी २७ औ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । ५ करोड रुपैयाँ पूँजी सहित स्थापना भएको संस्था आज उक्त ५ करोडको कम्पनी एक … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलको शनिवार निःशुल्क ओपिडी सेवा

काठमाडौ‌ । थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले माघ २० गते शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सको चुनावी सभा

काठमाण्डौं । प्रोग्रेशिभ फाइनान्सको यहि माघ २२ गते चुनावी साधारण सभा हुने भएको छ । फाइनान्सको २६ औं साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्ने छ । सभाले संस्थापक … पूरा पढ्नुहोस् »

पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बर बढाउनु पर्ने

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बरले बढाउनुपर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले भैसेपाटीमा ५२ वटा बंगला बनाउँदै

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हिल्स प्रालिले भैसेपाटीमा ‘प्रिमियम हिल्स’ का नाममा ५२ वटा हाउजिङ परियोजना निर्माण गरिरहेको छ । कम्पनीले भैसेपाटीमा सुविधा सम्पन्न बंगला निर्माण गरिरहेको छ । चौधरी … पूरा पढ्नुहोस् »

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो ः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव … पूरा पढ्नुहोस् »

राजस्व छली गरेको आरोपमा चारजना सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौं । राजस्व छली गरेको आरोपमा जनकपुरधामको चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी … पूरा पढ्नुहोस् »

नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ … पूरा पढ्नुहोस् »

‘विकास निर्माणको काममा परिणाम देखिने गरी अनुगमन हुनुपर्छ’

काठमाडौं । सांसदहरुले समयमा नै विकास आयोजनाहरू पुरा नगर्ने कम्पनीहरूलाई दण्ड सजायबाट उन्मुक्ति दिन नसकिने गरि कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था … पूरा पढ्नुहोस् »

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा सयर

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र … पूरा पढ्नुहोस् »