देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक ः उपसभापति खड्का

काठमाण्डौं । कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताएका छन् । उपसभापति खड्काले देशको समृद्धि … पूरा पढ्नुहोस् »

भोलिदेखि चुरोट र मदिराको मूल्य बढ्ने

काठमाडौं । अब सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुर्तिजन्य वस्तुहरू चुरोट तथा मदिरामा कर बढाएसँगै अब मूल्य पनि बढ्ने भएको हो । बियरमा हाल … पूरा पढ्नुहोस् »

सूचना–प्रविधिको विकासका लागि बजेटमा के छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका … पूरा पढ्नुहोस् »

डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण

काँक्रेविहार (सुर्खेत)। जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो । बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले … पूरा पढ्नुहोस् »

अधिकारको सम्मानमात्र लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । बिहिवार राष्ट्रिय … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठक निष्कर्षविहीन, संसद बैठक स्थगित हुने, सर्बदलिय बैठक भाेलि फेरि बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक सकिएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताहरूको बैठक सहमति नजिक पुगेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिएका छन् । सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन् । महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो … पूरा पढ्नुहोस् »

बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति प्रहरीको नियन्त्रणमा

काठमाडौं । सवारी साधन दुर्घटनापछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली … पूरा पढ्नुहोस् »

स्वास्थ्य स्वयमसेविकालाई साइकल

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले १३ वटा वडाका … पूरा पढ्नुहोस् »

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।  मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका … पूरा पढ्नुहोस् »