सहकारी प्रकरणमाथि छानबिन समिति माग गरेर कांग्रेस फस्यो: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत … पूरा पढ्नुहोस् »

आरजुको चुनौती- मेराबारेमा छानबिन गरेर देखाउ !

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । आजको प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै देउवाले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीद्वारा संसद् गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी … पूरा पढ्नुहोस् »

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए । बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका … पूरा पढ्नुहोस् »

नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० … पूरा पढ्नुहोस् »

कार्यदल बैठक- संसदीय समितिमा सहमति नजिक

काठमाडौँ । सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । संसदीय छानबिन समितिको कार्यादेशबारे कार्यदलमा करिब करिब सहमति जुटेको छ … पूरा पढ्नुहोस् »

इरानमा मोहम्मद मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । … पूरा पढ्नुहोस् »

पिरो चिप्स खाने प्रतियोगितामा एक किशोरको मृत्यु

सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण १४ वर्षका एक किशोर मृत्यु भयो । आखिर कोही मानिसको … पूरा पढ्नुहोस् »