बझाङ सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान जारी

बझाङ । प्रदेशसभा सदस्य चयनका लागि बझाङ प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा १ मा मतदान जारी छ । अहिलेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले … पूरा पढ्नुहोस् »

बझाङमा उत्साहपूर्वक मतदान

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य … पूरा पढ्नुहोस् »

इलाम उपनिर्वाचनमा उम्मेदवारहरुले गरे मतदान

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै … पूरा पढ्नुहोस् »

चेपाङ आवास कार्यक्रम : इच्छाकामनाका २२ घर निर्माण

भरतपुर (चितवन)। चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् । पालिकाका सात वडामा … पूरा पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो । … पूरा पढ्नुहोस् »

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत। यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि … पूरा पढ्नुहोस् »

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड … पूरा पढ्नुहोस् »

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने

काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »