रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिकमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएका छन् । एक विवादास्पद अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेडबाट निकालिएका रोनाल्डोले अल नासरसँग २०२५ … पूरा पढ्नुहोस् »

पुस १६ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज पुस १६ प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति … पूरा पढ्नुहोस् »

मनकामना केबलकारले ४६ करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दै

काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा … पूरा पढ्नुहोस् »

कम्बोडियाको क्यासिनोमा आगो लागेपछि परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले

काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० … पूरा पढ्नुहोस् »

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने

काठमाण्डौं । शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रमा मन्त्री बन्न लफडा

काठमाण्डौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपको प्रिमियम ह्विस्की ‘कालापथ्थर’

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले नयाँ उत्पादन ल्याउने क्रममा प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘कालापथर’ल्याएको छ । कालापथर हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट … पूरा पढ्नुहोस् »

मदिरा र सुर्तीजन्य उद्योगले माघ १ देखि अनिवार्य विद्युतीय बीजक जारी गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजश्व विभागले पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्ता उद्योगहरूले १० करोडभन्दा बढीको कारोबार गरेमात्र … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले ल्यायो बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

 काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०औं वार्षिकोत्सवको अवसरमा आकर्षक प्रतिफलका साथमा १ करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकवर्गलाई … पूरा पढ्नुहोस् »

बैंकहरुको १९ प्रतिशतसम्म ब्याजले गर्दा सहकारीलाई सकस पर्यो ः अध्यक्ष उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले नेपाल सहकारी पत्रकार समाज सिजेएनको १२औं वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरुले ऋणीबाट १८।१९ प्रतिशत ब्याज लिइरहेको बताएका हुन् । उनले बैंकहरुले कर्जाको … पूरा पढ्नुहोस् »