हानको अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित

काठमाडौं । होटल संघ नेपाल हानको १४औं अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । संघको ४८औं वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष शाह … पूरा पढ्नुहोस् »

स्वदेश फर्किएपछि चन्द्र भण्डारीले आगलागी सुरक्षाबारे पाठ्यक्रममै राख्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा आइभिएफ प्रविधिबाट ५२ वर्षेले जन्माइन जुम्ल्याहा सन्तान

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको आइभिएफ सेन्टरमा उपचार गराइरहेकी महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक ५२ वर्षीया महिला आइभिएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । बढ्दो उमेर … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७७।७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७।७८ को बीमा कोषको … पूरा पढ्नुहोस् »

एसबिआई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसरमा एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्धार्थ बैंकले कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण … पूरा पढ्नुहोस् »

नबिल बैंकले तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

काठमाडौं । नबिल बैंकले कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल वैशाख २७ गतेबाट एकीकृत कारोबार

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको … पूरा पढ्नुहोस् »

अरुण आफ्नै धारमा फर्कियो

काठमाडौं । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार … पूरा पढ्नुहोस् »

वीर अस्पताल भवनको छत भत्किँदा ४ जना घाइते

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु … पूरा पढ्नुहोस् »