गण्डकी मुख्यमन्त्री नियुक्तिसम्बन्धीको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले सोमबार बहस नसकिएपछि फैसला … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्चमा आज पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट … पूरा पढ्नुहोस् »

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज ह‍ेर्न नभ्याइनेु सूचीमा राखिएको छ । मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण: प्रतिवादीहरुको रिटमा आज सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन … पूरा पढ्नुहोस् »

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

सर्वोच्चद्वारा पशुपति श्लेषमान्तक वनमा शव गाड्न नपाउने व्यवस्था मिलाउन सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै … पूरा पढ्नुहोस् »

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पक्राउ महरा हाजिर जमानीमा छुटे

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो … पूरा पढ्नुहोस् »