देशमा गृहमन्त्री पनि छन !

धुपको सिजन छ , पानी नपरेको पनि धेरै समय वितिसकेको छ । धुलो, आँधीहुरी, आगलागी आदिका कारण अनेक समस्याको सामना गर्नुपरिरहेको छ । प्राकृतिक प्रकोपसँग मानिसको केही लाग्दैन भन्ने सहज … पूरा पढ्नुहोस् »

निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । … पूरा पढ्नुहोस् »

देशलाई अपराधीको स्वर्ग बनाउने षड्यन्त्र

व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य अभियुक्त कालीबहादुर खामलाई प्रहरीले राजधानीबाटै प्रकाउ गरेको छ । पन्ध्र बर्षअघि कोटेश्वरको आफ्नो घरबाट अपहरण गरी चितवन शक्तिखोरमा रहेको लडाकु शिविरमा अमानवीय यातना दिएर … पूरा पढ्नुहोस् »

शिक्षा नीतितर्फ ध्यान देउ !

शिक्षा क्षेत्र आज पनि मुलुकको सबैभन्दा अस्तब्यस्त र अराजकताको केन्द्र बनेको छ । सामुदायिक बिद्यालय प्रति टुटेको जनविश्वासलाई जोड्ने र आफ्नै देशमा भनेजस्तो शिक्षा हाशिल गर्न सकिने विश्वास पढ्ने उमेरका … पूरा पढ्नुहोस् »

सरकार लाचार बन्दैछ

राजनितिक स्वार्थ सिद्धिका लागि अपराधलाई राजनीतिकरण गर्ने र अपराधीलाई चोख्याउने प्रवृति संसारभरि नै छ । त्यसमा पनि राजनीतिको आडमा सारा अपराध छोप्न खोज्ने गरिब देशहरुमा यो प्रवृति बढ्तै हावि छ … पूरा पढ्नुहोस् »

संविधान नै स्थायित्वको बन्धक

अस्थिरता नेपाली राजनीतिको महारोग हो । राणा शासनको अन्त्यपछिका तिरहत्तर बर्ष यसरी नै अस्थिरता र अन्योलमा विते । सम्वत २००७ साल देखी २०१५ सालसम्म तीन–छ महिनामा नयाँ–सरकार बनिरहे । वि.सं … पूरा पढ्नुहोस् »

कानुन हातमा लिने प्रवृत्ति

लोकतन्त्रमा विधिको शासनलाई सबभन्दा महत्वपूर्ण कुरा मानिन्छ । विधि अर्थात कानुनको आधारमा शासन गर्ने परिपार्टी नै दुनियाँको आजसम्मको सबसे उन्नत पद्धति स्वीकार गरिएको छ । राणा शासनकालसम्म नेपालमा हकुमीतन्त्र थियो … पूरा पढ्नुहोस् »

प्रजातन्त्रको दुरुपयोगको परिणति

नेपालमा प्रजातन्त्र आएको तिरहत्तर बर्ष पुरा भयो । एक सय चार बर्ष राणाशाहीको अत्याचार सहेर विक्रम सम्वत २००७ साल फागुन ७ गते मुक्त भएको नेपाली जनताले त्यसयताका दिनपनि शुखपुर्वक जीउँन … पूरा पढ्नुहोस् »

पत्रकार महासंघमा विभाजनको दुस्कर्म

नेपाल पत्रकार महासंघको स्थापना र संस्थापक अध्यक्षको विवादले अहिले उग्ररुप लिएको छ । महासंघले चैत्र १६ गतेलाई स्थापना दिवस र संस्थापक सभापतिमा कृष्णप्रसाद भट्टराईलाई मान्दै आएको छ । तर यता … पूरा पढ्नुहोस् »