भृकुटीमण्डपमा जुत्ताचप्पल मेला हुँदै

काठमाण्डौं । भृकुटीमण्डपमा १५ वटा कम्पनीको संयुक्त आयोजनामा फागुन ९ गतेदेखि जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् … पूरा पढ्नुहोस् »

भाटभटेनीमा पुनः करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ पुनः सुरू गरेको छ । भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ … पूरा पढ्नुहोस् »

फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि … पूरा पढ्नुहोस् »

सोनापुर सिमेन्टको साधारणसभा सम्पन्न

काठमाण्डौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्गस्थित होटल माला इनमा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »

चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका … पूरा पढ्नुहोस् »

स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, २५ लाखसम्म कर्जा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ । उद्योग मन्त्री रमेश रिजालले माघ ११ गते कार्यविधि स्वीकृत गरेका हुन् । नवीनतम … पूरा पढ्नुहोस् »

चोकोफन बिगफन नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर ४ तहहरु रहने र त्यसमाथि भेनिला स्ट्राइप्स हुने हुँदा उपभोक्ताले … पूरा पढ्नुहोस् »

उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक पौडेल सहित ७ जना विरुद्द मुद्दा

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित ७ जना विरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले आज बुधबार उनीहरु विरुद्द विशेष अदालतमा … पूरा पढ्नुहोस् »

व्यापारीले गरे काठमाडौँ महानगरपालिका घेराउ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । … पूरा पढ्नुहोस् »

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको अध्यक्षमा न्यौपाने

काठमाण्डौं । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीहरुको संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको २२औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा रुद्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न एसोसियसनको २२औँ वार्षिक साधारणसभाबाट … पूरा पढ्नुहोस् »