बागलुङमा ३८ वनमा डढेलो : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण डढेलो लाग्याे । सो डढेलो गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको … पूरा पढ्नुहोस् »

प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौं । प्रभु बैंकले बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर,अफिस) माग गरेको छ । त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, … पूरा पढ्नुहोस् »

एक दशकदेखि अलपत्र म्याग्दीको पन्थोक सिँचाइ आयोजना बन्न सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि … पूरा पढ्नुहोस् »

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए ३ करोड

तनहुँ । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी दुई करोड … पूरा पढ्नुहोस् »

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्ला। हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य एक … पूरा पढ्नुहोस् »

चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा (अस्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले प्रकाशित … पूरा पढ्नुहोस् »

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान … पूरा पढ्नुहोस् »

हस्तकला व्यवसायमा जोडिँदै दाङका थारु महिला

घोराही । दाङका महिला पछिल्लो समय हस्तकला व्यवसायमा सरिक हुन थालेका छन् । हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानीसमेत गर्न थालेका छन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका … पूरा पढ्नुहोस् »

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक छ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »