भोलि एमालेले घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओलीको सहभागी रहने

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र … पूरा पढ्नुहोस् »

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै

काठमाडौँ । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द … पूरा पढ्नुहोस् »

माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित … पूरा पढ्नुहोस् »

एक करोड थान मतपत्र छाप्न बाँकी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब … पूरा पढ्नुहोस् »

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताए । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो … पूरा पढ्नुहोस् »

राप्रपा घोषणापत्र : आर्थिक, सामाजिक र राजनीतिकक्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी मङ्सिर ४ … पूरा पढ्नुहोस् »

प्रसूति सेवा हुनु त यस्तो !

चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको … पूरा पढ्नुहोस् »

नेकपा (एकीकृत समाजवादी) द्वारा चुनावी घोषणापत्र सार्वजनिक, नेपालको अनुपस्थित्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए । सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

स्थानीय तरकारी पाउनै मुस्किल

काठमाडौँ । कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न … पूरा पढ्नुहोस् »