पूर्वी तराईमा लोकप्रिय बनेको ‘भाक्का’

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार … पूरा पढ्नुहोस् »

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपालका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको राष्ट्रिय (मातृभाषा) … पूरा पढ्नुहोस् »

यसरी बदलिँदै छ हायू जातिको जीवनशैली

सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, … पूरा पढ्नुहोस् »

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति … पूरा पढ्नुहोस् »

तीज व्रतालुले आज विधिपूर्वक गोदान, पूर्णपात्र गरी व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । अरू व्रत त्यसै दिन … पूरा पढ्नुहोस् »

पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने , भक्तजनका लागि सबै तयारी पूरा

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य … पूरा पढ्नुहोस् »

आज तिजको दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका … पूरा पढ्नुहोस् »

तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने

काठमाडौं । यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन

काठमाडौँ । केही समयअघि छोरा सारुक गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको … पूरा पढ्नुहोस् »

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

काठमाडौं । श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका दरबार … पूरा पढ्नुहोस् »