साइकल यात्रीमाथि कुटपिट गर्ने १ लाख धरौटीमा छुटे

काठमाण्डौं । विराटनगर महानगरपालिका ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

मेयर बालेनलाई राप्रपाको पत्र– २१ दिनभित्र घर खाली गर्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई पत्र लेखेर राप्रपाले २१ दिनभित्र घर खाली गर्ने जानकारी गराएको छ । महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने … पूरा पढ्नुहोस् »

आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। … पूरा पढ्नुहोस् »

शुभकामना साकोसमा २७ प्रतिशत तरलता

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको संस्थाले नासमना र ब्यासीमा सेवाकेन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय लगायतका विविध सेवा प्रदान गर्दै आएको शुभकामना साकोसले २०८० असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो। बैंकले कुल ४ अर्ब ४ करोड … पूरा पढ्नुहोस् »

लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा

काठमाडौं । लक्ष्मी क्यापिटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको छ । लक्ष्मी उन्नति कोष … पूरा पढ्नुहोस् »

चामल दाल तेल उद्योग संघको अध्यक्षमा दुगड

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न अधिवेशन तथा ४४औँ वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा र्निविरोध नयाँ कार्यसमिती चयन … पूरा पढ्नुहोस् »

नाडा अटो शोको स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न

काठमाडौं । नाडाले वल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्धेश्यले … पूरा पढ्नुहोस् »

डा. केसी साउन २९ देखि आमरण अनसन बस्ने

काठमाडौं । डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलमा आर्यन इन्जिनियरिङका विद्यार्थी

काठमाडौं । नेपाल इको प्यानलमा आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यबानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले भक्तपुरस्थित एउटा निर्माण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट … पूरा पढ्नुहोस् »