सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट दाहाल पुरस्कृत

सहकारी पत्रकारिता पुरस्कार(२०७९) बाट सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्धनमा योगदान पुर्याएको भन्दै राष्ट्रिय सहकारी महासंघले दाहाललाई … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोस बागमती प्रदेश स्तरीय उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

काभ्रेको पनौती नगरपालिकामा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७९ बाट पुरस्कृत भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा … पूरा पढ्नुहोस् »

सरकारको कामप्रति प्रचण्ड र माधव नेपाल नै दुई कित्तामा, जनताले कसलाई पत्याउने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वको सरकारले उत्कृष्ट काम गरिरहेको दाबी गरिरहेका छन् । कतिसम्म भने उनले प्रतिनिधिसभा बैठकमै सरकारको कामले डिस्टिङ्सन पाउनुपर्ने दाबी गरेका छन् । तर … पूरा पढ्नुहोस् »

नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्छ ः प्रचण्ड

भक्तपुर । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता … पूरा पढ्नुहोस् »

बैंकका कर्मचारीहरुको विरुद्धको आक्रमणप्रति सिबिफिनको खेद प्रकट

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकका कार्यरत कर्मचारीहरुको विरुद्ध भइरहेको आक्रमणप्रति खेद प्रकट गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । सत्रौं वार्षिक साधारणसभाले सस्थापक … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको बिस्तारित मञ्च कार्यक्रम

भक्तपुर । भक्तपुरको बोलाछेँमा आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सदस्य सेवाकेन्द्रबाट सञ्चालन गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बिस्तारित मञ्च कार्यक्रम भक्तपुरको तालाक्वस्थित भक्तपुर किचेनमा … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको आय‍ोजनामा आधारभूत सहकारी लेखा तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप समितिको आयोजनामा दुई दिवसीय आधारभूत सहकारी लेखा तालिम होटेल सिटिगाउँ, भाटेढुकुरमा सम्पन्न भयो । उक्त तालिम समापनको … पूरा पढ्नुहोस् »

जनसचेतन सहकारीद्धारा मैनापोखरी बजारमा वृक्षारोपण

दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन,पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान’ भन्ने नारालाई सार्थकता दिने उदेश्यले मैनापोखरी बजारमा वृक्षारोपण … पूरा पढ्नुहोस् »

नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउने

काठमाण्डौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउने भएको छ । नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकिङ क्षेत्रमा वातावरणीय … पूरा पढ्नुहोस् »