रवि लामिछाने-रास्वपाको दबावले सरकार भ्रष्टाचारका फाइल खोल्न वाध्य भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो पार्टीको दवावका कारण सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न वाध्य भएको दावी गरेका छन् । आज ९सोमबार० काठमाडौंमा आयोजित पार्टीको … पूरा पढ्नुहोस् »

५ दिनको गिरावटपछि नेप्से सामान्य अङ्कको सुधार , १ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच … पूरा पढ्नुहोस् »

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान … पूरा पढ्नुहोस् »

दूध उत्पादक किसानलाई अनुदान

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रू १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा – नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौं

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहेको बताएकी छिन् । इन्टिच्यूट फर … पूरा पढ्नुहोस् »

संरचना निर्माणसँगै गलेश्वर धाममा भक्तजनको घुइँचो

गलेश्वर । साउनको आज तेस्रो सोमबार म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा-छानबिन समितिबारे कुरा नमिलेपछि बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन … पूरा पढ्नुहोस् »

साउन २९ देखि अनशन बस्ने डा.गोविन्द केसीको घोषणा

काठमाडौं ।चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी पुनः अनशन बस्नेभएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै १४ दिनको समयसीमा दिएका … पूरा पढ्नुहोस् »

उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि…

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए … पूरा पढ्नुहोस् »

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा

काठमाडौं । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा … पूरा पढ्नुहोस् »