सभामुखलाई राजीनामा गर्न लगाउनु गलत , एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न राप्रपाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा दिन लगाएर कोशी प्रदेश सरकार गठन गर्नु षडयन्त्र भएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

एमालेले सदन चल्न दिने, सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरे अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले सबै दललाई आफ्ना कुरा राख्न दिने भएको छ । एमालेले मंगलबारको बैठकमा सबैको धारणा सुनेर गृहमन्त्रीको जवाफको प्रतिक्षामा रहने जनाएको छ ।सुन प्रकरणमा … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहित उच्च अदालतमा , थुनामुक्त गर्न माग

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री , पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहितको टोली जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत … पूरा पढ्नुहोस् »

शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि सुनिल शर्मा ‘भूमिगत’

काठमाडौं । साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न अपराह्न ४ बजेका लागि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । … पूरा पढ्नुहोस् »

अमेरिकी पप गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

काठमाडौं । अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ । टेलरले २२ र २३ जुलाईमा सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पमापन गरिएको बिबिसीले जनाएको छ … पूरा पढ्नुहोस् »

तीन दिनपछि सहिदमार्ग सञ्चालन

काठमाडौं । रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण साउन १३ गतेदेखि … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका … पूरा पढ्नुहोस् »

धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी … पूरा पढ्नुहोस् »