लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको चैत २० गतेमात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता … पूरा पढ्नुहोस् »

लागत घटाउन किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएका महालक्ष्मी विकास बैंक र एनआईसी एशिया … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत … पूरा पढ्नुहोस् »

पर्यटन ऐन तत्काल परिवर्तन गर्न सांसद भट्टराईको माग

काठमाडौं। नेकपा एमालेकी सांसद विद्या भट्टराईले पर्यटन ऐन परिवर्तन गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले पर्यटन ऐन २०३० लाई तत्काल अध्यावधिक गर्न माग गरेकी हुन् … पूरा पढ्नुहोस् »

म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर (म्याग्दी) । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वन पाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरू लेकाली क्षेत्रमा उक्लिएका छन् … पूरा पढ्नुहोस् »

धरानका प्रमुख साम्पाङले गरे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

काठमाडौँ । धरानका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा रहेको नेपाली टोलीले आज बरोडासँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोलीले आज त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २: ४५ मा सुरु हुनेछ । नेपालले पहिलो … पूरा पढ्नुहोस् »

विद्यार्थी अभाव भएपछि काभ्रेका २५ सामुदायिक विद्यालय बन्द !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द … पूरा पढ्नुहोस् »

आज मंगलबार घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ। सोमबार तोलामा एक लाख … पूरा पढ्नुहोस् »