प्रधानमन्त्री प्रचण्डलाई सहकारीपीडितले देखाए कालो झण्डा

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारीपीडितले कालो झण्डा देखाएका छन् ।

गण्डकी माओवादी केन्द्र को कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् । सभागृहअगाडि प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाएपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने केहिबेर तनाबग्रथ बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *