नागरिक लगानी कोषको लाभांश घोषणा

काठमाडौं। नागरिक लगानी कोष(सीआईटी)ले जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ ।

बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र (कर प्रयोजनका लागि) ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *