महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न संस्थासँग छुट सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् ः

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *