काठमाडौं महानगरपालिकाका मेयर बालेन ब्राजिल जाँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ब्राजिल जाने भएका छन् ।

‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । मेयर शाह सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । यसअघि नै ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’मा काठमाडौँ मनोनीत (नोमिनेशन) भएको थियो ।

सोही कार्यक्रममा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *