प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक

काठमाण्डौं । शुक्रबारदेखि मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

काठमाडौं । भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका बचत संघहरुले बुझाए सयुक्त ज्ञापनपत्र

काठमाण्डौं । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै जिल्लास्तरीय संघहरुलाई अझ ज्ञापनप्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले … पूरा पढ्नुहोस् »

रकमान्तर खुला गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्को वैठकले पुँजीगत खर्च तथा अनिवार्य दायित्वमा रकमान्तर खुला गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार खर्च गर्नैपर्ने क्षेत्रमा रकमान्तर गर्ने गरी निर्णयसहितको पत्र मन्त्रिपरिषदबाट … पूरा पढ्नुहोस् »

केईको इलेक्ट्रीक मोडल एक्स ३ प्रोको बुकिङ खुला

काठमाडौं । केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स ३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टको निमित्त सीईओमा श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका बैंक खाताहरू बन्द गर्ने भएको हो । नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत … पूरा पढ्नुहोस् »