अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास

काठमाडौं । शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि … पूरा पढ्नुहोस् »

आज संसद् दिवस

काठमाडौं । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन … पूरा पढ्नुहोस् »

बैंकर राजन सिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’

काठमाडौँ । चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका सुपरिचत राजन सिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार एक समारोहबिच विमोचन भएको छ । पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, … पूरा पढ्नुहोस् »

नेशनल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादीको दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने जनाइएको छ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली … पूरा पढ्नुहोस् »

कोहली र अक्षर पटेल चम्किदा भारतलाई टी २० विश्वकपको उपाधि

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । … पूरा पढ्नुहोस् »

सरकारमा फर्किँदै फणीन्द्र देवकोटा

पोखरा । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको … पूरा पढ्नुहोस् »

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट … पूरा पढ्नुहोस् »

शीतल निवासमा धान रोपाइँ

काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् … पूरा पढ्नुहोस् »