आइएमई लाइफको २६ प्रतिशत लाभांश पारित

काठमाडौं । आइएमई लाइफको सातौँ वार्षिक साधारण सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर र … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियलको थप दुई एक्सटेन्स काउन्टर सञ्चालनमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमानचोक र कागेश्वरी मनोहराको भद्रवासमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकमा आवद्ध हुनेलाई गुरु ट्राभल्सको प्याकेजमा छुट

काठमाडौं । गुरु ट्राभल्स लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडबीच व्यवसायिक सहकार्य भएको छ । ट्राभल कम्पनी, गुरू ट्राभल्स तथा ग्लोबलआइएमई बैंकबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । उक्त पहलमार्फत बैंकले यो वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचरः वी आर … पूरा पढ्नुहोस् »

राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत … पूरा पढ्नुहोस् »

गर्मी बढेपछि चितवनमा घटे पर्यटक

नारायणगढ (चितवन) । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष … पूरा पढ्नुहोस् »

सभामुखसँग नर्वेजियन राजदूतको शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम-कोरला योजना : ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी। आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग मन्त्री एस जयशङ्कर र राष्ट्रपति मुर्मुबिच शिष्टाचार भेट

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा … पूरा पढ्नुहोस् »