नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा … पूरा पढ्नुहोस् »

गण्डकीलाई सहाना प्रधान यू १९ भलिबलको पुरुषतर्फको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशलाई ३ १ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ … पूरा पढ्नुहोस् »

बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्यायो

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट हुने

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि … पूरा पढ्नुहोस् »

भेला, छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक … पूरा पढ्नुहोस् »

पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । पुष्पलालको चर्चा गर्दा … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गर्‍यो । बादल गृहमन्त्री भएका बेला उनी … पूरा पढ्नुहोस् »

महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो । … पूरा पढ्नुहोस् »

रुसमाथि युक्रेनको २५ ड्रोन आक्रमण

मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताए । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान … पूरा पढ्नुहोस् »

रिद्धिसिद्धि सिमेन्टको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । छात्रवृत्ति अन्तर्गत … पूरा पढ्नुहोस् »