टी-२० विश्वकप: अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको … पूरा पढ्नुहोस् »

न्युरोडमा फुटपाथ बढाउन दिनुपर्छ- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । आज बिहिबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका … पूरा पढ्नुहोस् »

कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । दुई … पूरा पढ्नुहोस् »

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको ३० औँ बैठक सम्पन्न,क्रियाशील प्रमाणपत्र वितरण एवं व्यवस्थापनका लागि समिति गठन गर्ने

भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति एवं माननीय दुर्लभ थापाको सभापतित्वमा जिल्ला कार्यसमितिको ३० औँ बैठक पार्टी कार्यालय सल्लाघारीमा बसेको छ। बैठकमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व जिल्ला … पूरा पढ्नुहोस् »

अमेरिकामा सेलिब्रेटीदेखि हाइप्रोफाइलका टिकटकमा साइबर आक्रमण

एजेन्सी । अमेरिकामा थुप्रै सेलिब्रेटी र ब्रान्डहरुका टिकटक एकाउन्ट ह्याक गर्ने उद्देश्यले भएका साइबर अट्याकहरुमाथि टिकटकले कदम चाल्ने बताएको छ । जवकि हलिउड सेलिब्रेटी पेरिस हिल्टनदेखि सीएनएनसम्मका टिकटक एकाउन्ट ह्याक … पूरा पढ्नुहोस् »

स्वाथ्य मन्त्रालयले मातहतका विभागमा कर्मचारी हेरफेर

काठमाडौं । स्वास्थ्यका केही अस्पताल र विभागमा प्रमुखको जिम्मेवारी फेरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बुधबार प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको हो । मन्त्रालयको निर्णय अनुसार आयुर्वेद विभागको निर्देशकको जिम्मेवारी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले झापा जिल्ला हल्दीबारी गाँउपालिका, भेलागढी सिमसार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा छुट

काठमाण्डौं । प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र … पूरा पढ्नुहोस् »