हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजयबहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका प्रवक्ता … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको … पूरा पढ्नुहोस् »

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित … पूरा पढ्नुहोस् »

एमालेबाट विद्रोह गरेर संविधान बचायौँ ः नेपाल

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन् । अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको सो मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी सो विवादमा … पूरा पढ्नुहोस् »

नेपाल धितोपत्र बोर्ड अध्यक्षको प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ । समितिले गत वर्ष फागुन १६ … पूरा पढ्नुहोस् »

एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् । उनले देशका लागि सो प्रयास गरेको … पूरा पढ्नुहोस् »

बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ

काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं । एनएमबि बैंकले सातै प्रदेशमा वर्ल्ड एमएसएमई डे २०२४ को अवसरमा विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विभिन्न बैंकका ८ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले श्री सुप समावेशी आधारभूत विद्यालयलाई दियो २० वटा फ्यान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी … पूरा पढ्नुहोस् »