विभागले न्यूरोडमा गरेको पीच रोक्न महानगर प्रहरी असफल

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सडक पेटी बनाउनका लागि भन्दै खनेको सडक सडक विभागले पीच गरिरहेको बेला महानगर प्रहरीले विभागले गरेको काम रोक्ने प्रयास गरेपछि विभाग र स्थानीयको प्रहरीले उक्त … पूरा पढ्नुहोस् »

आइसीसी टी-२० विश्वकप- नामिबियाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ । ओमानले दिएको ११० रनको लक्ष्य पछाएको नामिबियाले … पूरा पढ्नुहोस् »

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु केपि ज्यू- बालेन

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । आज (सोमबार) बिहान आफ्नो … पूरा पढ्नुहोस् »

राप्रपा भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना … पूरा पढ्नुहोस् »

राप्रपा सांसद बस्नेत विरुद्ध मुद्दा दर्ता

काठमाडौं । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भएको तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले … पूरा पढ्नुहोस् »

शुभकामना साकोसले साताव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउने

भक्तपुर । भक्तपुरको सुर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्थापना दिवस मनाउने भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

वाइ वाइ चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई ठूलो राशीको पुरस्कार घोषणा

काठमाडौं । वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जस अनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा … पूरा पढ्नुहोस् »

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा ढकालले नेपालमा वैदेशिक … पूरा पढ्नुहोस् »

इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले … पूरा पढ्नुहोस् »