अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी। अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । “जुलाईबाट १२ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदहरुले केके कुरामा सरकारको ध्यानार्कषण गराए ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल: चितवनको केराखेतीमा भएको क्षतिबारे … पूरा पढ्नुहोस् »

सेयर बजार सामान्य अंकले बड्यो

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

मेसिनले धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्दै झलारीका किसान

कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका-१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो । … पूरा पढ्नुहोस् »

देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन … पूरा पढ्नुहोस् »

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो … पूरा पढ्नुहोस् »

विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउँछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । आज अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । आज मंगलबार बिहान समुह सी अन्तर्गतको सम्पन्न खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८४ … पूरा पढ्नुहोस् »

बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन एमाले सांसदको आग्रह

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दैगर्दा एमाले सांसद भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने आशा राखेको बताए … पूरा पढ्नुहोस् »