सुनको मुल्यमा नयाँ किर्तिमान कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज मंगलबार १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे सांसदहरु

काठमाडौँ । सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् … पूरा पढ्नुहोस् »

टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ। नेपालले टी२० विश्वकपमा १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा खेलेको थियो । … पूरा पढ्नुहोस् »

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर

काठमाडौं । सहसचिवबाट अवकाश पाएको २३ वर्षपछि सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । उनीमाथि सरकारी पद दुरुपयोग गरी अनुचित सम्पत्ति आर्जन गरेको अभियोग सर्वोच्च अदालतबाट आइतबार प्रमाणित … पूरा पढ्नुहोस् »

गौरव र क्विन्सी मिस्टर एण्ड मिस एसईई सुपर मोडल

काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगितामा ९३ … पूरा पढ्नुहोस् »

खोक्दा शरीरको सबैभन्दा बलियो हड्डी भाँचिएपछि

चीन । फ्युमरलाई मानव शरीरको सबैभन्दा बलियो हड्डी मध्ये एक मानिन्छ । तर चीनमा एक ३५ वर्षीय व्यक्तिले कथित रूपमा खोक्दा मात्र सो हड्डी भाँच्न पुगेका छन् । चीनको फुजियान … पूरा पढ्नुहोस् »

जापानमा स्वाद बढाउने चम्चा

टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै … पूरा पढ्नुहोस् »

गुगलको एआईले ओबामालाई मुस्लिम भन्यो‘

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को जति प्रसंसा भैरहेको छ, त्यति नै त्यसका कमजोरीहरु पनि बाहिर आइरहेका छन् । गुगलको एआई त सार्वजनिक भएदेखि नै विवादमा छ । पछिल्लोपटक गुगलको AI Overview विवादमा … पूरा पढ्नुहोस् »

पुरानो मानव हड्डीमा भेटियो अहिलेको भाइरस

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् । उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा … पूरा पढ्नुहोस् »

मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर यी … पूरा पढ्नुहोस् »