गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज सोमबार आयोगले मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग … पूरा पढ्नुहोस् »

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

देउखुरी । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए । उनले … पूरा पढ्नुहोस् »

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई … पूरा पढ्नुहोस् »

म बजेटमाथि छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु- सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलमा प्रश्न उठाएका छन् । आज (सोमबार) प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिदै केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा … पूरा पढ्नुहोस् »

प्रचण्ड-ओली-देउवाबिच भेटवार्ता- राष्ट्रिय मुद्दा तथा सहकारी छानबिनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता सकिएको छ । आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बिहानबाटै शीर्ष तीन नेताबिचको … पूरा पढ्नुहोस् »

दलित समुदायको कानुनी अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको … पूरा पढ्नुहोस् »

विभागले न्यूरोडमा गरेको पीच रोक्न महानगर प्रहरी असफल

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सडक पेटी बनाउनका लागि भन्दै खनेको सडक सडक विभागले पीच गरिरहेको बेला महानगर प्रहरीले विभागले गरेको काम रोक्ने प्रयास गरेपछि विभाग र स्थानीयको प्रहरीले उक्त … पूरा पढ्नुहोस् »

आइसीसी टी-२० विश्वकप- नामिबियाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ । ओमानले दिएको ११० रनको लक्ष्य पछाएको नामिबियाले … पूरा पढ्नुहोस् »

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु केपि ज्यू- बालेन

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । आज (सोमबार) बिहान आफ्नो … पूरा पढ्नुहोस् »

राप्रपा भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना … पूरा पढ्नुहोस् »