राप्रपा सांसद बस्नेत विरुद्ध मुद्दा दर्ता

काठमाडौं । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भएको तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले … पूरा पढ्नुहोस् »

शुभकामना साकोसले साताव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउने

भक्तपुर । भक्तपुरको सुर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्थापना दिवस मनाउने भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

वाइ वाइ चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई ठूलो राशीको पुरस्कार घोषणा

काठमाडौं । वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जस अनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा … पूरा पढ्नुहोस् »

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा ढकालले नेपालमा वैदेशिक … पूरा पढ्नुहोस् »

इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा छुट हुने भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बागलुङ अवस्थित न्यु होटल पिस प्यालेस … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको नेपालगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर २ कार्काँदो चोकको शाखा सोही वडाको न्यूरोडमा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई काठमाडौंको स्काइवाक टावरमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट … पूरा पढ्नुहोस् »