दिनेशलाल श्रेष्ठ पुनर्बीमा कम्पनीको सञ्चालक निर्वाचित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न नवौं वार्षिक … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मोरङको विराटनगरस्थित शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई विराटनगर महानगरपालिका–१२ स्थित आफ्नो अर्को कार्यालयमा गाभेर सेवा दिन थालेको हो । सिभिल बैंकलाई … पूरा पढ्नुहोस् »

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवक बनाउने कार्य कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान २८ गते सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ । … पूरा पढ्नुहोस् »

प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनु पर्दैन- नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल … पूरा पढ्नुहोस् »

सरकारले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग … पूरा पढ्नुहोस् »

सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् … पूरा पढ्नुहोस् »

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् । आइतबार गोरखापत्र संस्थानले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी … पूरा पढ्नुहोस् »

बाँदर नियन्त्रणमा ध्यान दिन कांग्रेस सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द भण्डारीले सरकारले बाँदर नियन्त्रणमा ध्यान दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भण्डारीले बाँदर नियन्त्रणमा सरकारले ध्यान … पूरा पढ्नुहोस् »