हेटौँडामा नमूना सडक बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा-४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको … पूरा पढ्नुहोस् »

रास्वपाको बैठकमा महामन्त्री मुकुलको मुखमा टेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् । बैठकमा महामन्त्री … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  यस … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिपछि मधेश बाहेक ६ प्रदेशमा स्पष्ट बहुमत

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि संघीय सरकारसँगै प्रदेश सरकारहरु पनि हेरफेर हुने देखिएको छ । सहमति अनुसार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको … पूरा पढ्नुहोस् »

कामना सेवाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले ऋण लिएका ग्राहकलाई ३५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव राप्रपाको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा … पूरा पढ्नुहोस् »

कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउँछ ः निधि

काठमाडौं । प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् । निधिले एमाले … पूरा पढ्नुहोस् »

नेपाल लाइफको नगद लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो … पूरा पढ्नुहोस् »