अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । अरू पदको टुंगो लाग्नेछ । सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए ।

तर, नेताहरूले दबाब दिएपछि सर्सम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *