वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ- श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको … पूरा पढ्नुहोस् »

कांग्रेस र एमालेले पाएको यो मौका खेर फाले नयाँ शक्तिको उदय निश्चित

काठमाडौँ । विक्रम सम्वत् २०४६ को आन्दोलनका सहयात्री नेपाली कांग्रेस र बाममोर्चा सम्वद्ध दुई दल फेरि सत्ता साझेदारीमा सहमत भएका छन । पञ्चायत ढाल्न कांग्रेस नेतृत्वमा सात बाम समुह सम्मिलित … पूरा पढ्नुहोस् »

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने … पूरा पढ्नुहोस् »

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् । शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा … पूरा पढ्नुहोस् »

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – अध्यक्ष केसी

काठमाडौंँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म … पूरा पढ्नुहोस् »

एभरेष्ट हस्पिटलले पाँच विभागको सेवा थप गर्दै

काठमाडौं । नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलले आगामी शनिबारदेखि थप पाँच विभागसहितको थप सेवा प्रारम्भ गर्ने भएको छ । अस्पतालले सोही दिन बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको समेत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १९४औं शाखा स्याङ्जाको वालिङमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक … पूरा पढ्नुहोस् »

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

काठमाडौँ । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको हो । ६५० सिट … पूरा पढ्नुहोस् »

ग्राहकलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ । उक्त साझेदारीमार्फत् बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा … पूरा पढ्नुहोस् »