युवतीका नांगा पाइतालाले अंगुर किचेर बनाइएको वाइन

एक बेलायती मोडेलले अर्को गज्जबको व्यापार सुरु गरेकी छिन् । उनले आफ्नै नांगा पाइतालाले अंगुर किचेर विशेष वाइन तयार पारेकी छिन् । उक्त सीमित परिमाणको वाइनलाई उनले १ सय पाउण्ड … पूरा पढ्नुहोस् »

रुसको स्याटेलाइट अन्तरिक्षमा विस्फोट

एउटा रुसी स्याटेलाइट गतहप्ता अन्तरिक्षमा विस्फोट भयो । उक्त स्याटेलाइट विस्फोटमा १०० भन्दा धेरै टुक्राहरु यत्रतत्र छरिए। ती टुक्राहरु तिव्र गतिमा चीनको स्पेस स्टेशनतर्फ आइरहेका थिए। जसका कारण चीनले साढे … पूरा पढ्नुहोस् »

रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर

काठमाडौं । रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर … पूरा पढ्नुहोस् »

उपसभामुख राना सहितको टोलि चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज (सोमबार )स्वदेश फर्कीएकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीको सुझाव- सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउनु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज … पूरा पढ्नुहोस् »

जापान र फिलिपिन्सवीच रक्षा सम्झौतामा हस्ताक्षर

फिलिपिन्स । जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । जापानी विदेश मन्त्री … पूरा पढ्नुहोस् »

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या … पूरा पढ्नुहोस् »

पहिरोले कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार … पूरा पढ्नुहोस् »

अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षाले खोटाङ जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको बाढी-पहिरोले कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका … पूरा पढ्नुहोस् »

आजदेखि केही दिनलाई मनसुन निष्क्रिय हुँदै जाने

काठमाडौं । आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक … पूरा पढ्नुहोस् »