प्रचण्ड सरकार अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका … पूरा पढ्नुहोस् »

एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पदबाट राजीनामा बुझाएका छन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको … पूरा पढ्नुहोस् »

फौजदारी अभियोग लाग्दैमा पेन्सन रोक्न नमिल्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारीलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न नमिल्ने फैसला गरेको छ । हिमालय भक्त प्रधानांगले दायर गरेको रिटमा फैसला गर्दै बैंकिङ कसुरको मुद्दा दायर … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको भिसा फर्म भर्ने काममा ठगेको आरोपमा ८ जना पक्राउ

काठमाण्डौं । दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम … पूरा पढ्नुहोस् »

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरूले सामूहिक राजीनामा दिने

काठमाण्डौं । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा … पूरा पढ्नुहोस् »

एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने

काठमाण्डौं । सहकारी विभागले कुनै व्यक्ति सहकारी एक भन्दा बढी संघ वा संस्थामा सञ्चालक रहेको भए सूचना जारी भएको मितिले ३० दिनभित्र त्याग्न निर्देशन दिएको छ । सहकारी ऐन, २०७४ … पूरा पढ्नुहोस् »

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्न सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्नेगरी सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारका रूपमा एनआईसी एशिया बैंक … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा सामान्य बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा … पूरा पढ्नुहोस् »