अबिरल वर्षासँगै बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट । अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेमा … पूरा पढ्नुहोस् »

देशभर बाढी,पहिरो र डुबान लगायतमा परी १४ जनाको मृत्यु

काठमाडौँ। शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् … पूरा पढ्नुहोस् »

मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मिना ढकाल पक्राउ

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । केही युवाहरू लिएर बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मीना … पूरा पढ्नुहोस् »

युवालाई उत्पादन र उद्यमसंग जोड्न सकेमात्र देशको अर्थतन्त्र सुधार ः गभर्नर अधिकारी

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका … पूरा पढ्नुहोस् »

कोसी ब्यारेजका ५६ वटा ढोका खोलियो

विराटनगर । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । सप्तकोसी नदीमा पानीको बहाव उच्च तहमा पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ … पूरा पढ्नुहोस् »

डेरी उद्योग संघको अध्यक्षमा पुनः दाहाल

काठमाडौं । डेरी उद्योग संघको सम्पन्न १५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि अध्यक्षमा पुनः राजकुमार दाहाललाई निर्वाचित गरेको छ । काठमाण्डौंमा सम्पन्न वार्षिक साधारण सभाले राजधानी डेरी प्राइभेट … पूरा पढ्नुहोस् »

कांग्रेस र एमालेले समर्थनबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा ३४ मत … पूरा पढ्नुहोस् »

स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र … पूरा पढ्नुहोस् »